उदयपुरमा धमाधम जग्गा नापजाँच, छिट्टै जग्गाधनी प्रमाणपत्र वितरण हुने
कटारी, २३ मंसिर । उदयपुरको कटारी नगरपालिका–१ कालीखोला गाउँबाट जग्गा नापी सुरु भएको छ । राष्ट्रिय भूमि आयोग उदयपुरका अध्यक्ष बलबहादुर तामाङका अनुसार पहिलो चरणमा ऐलानी जग्गाको नापी सुरु भएको...