नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने कार्की पक्राउ
काठमाडौँ, ७ पौष । नक्कली कागजातका आधारमा ‘सेटिङ’ मिलाएर भिजिट भिसामा विदेश पठाउने एक ट्राभल्स एजेन्सीका संचालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङका विनोद कार्की छन् । उनले एयरलाइन्सलाई प्रतिब्यक्ति दशदेखि...