जिसस कास्कीमा कार्यालयहरूको अर्धवार्षिक समिक्षा शुरु
पोखरा, २ फागुन । जिल्ला समन्वय समिति कास्कीको आयोजनामा कास्कीस्थित विभिन्न कार्यालयहरूको अर्धबार्षिक समिक्षा शुरु भएको छ । र्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले शुभारम्भ गर्नुभएको हो ।...