प्रदेश
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बाल विवाहलाई सामाजिक समस्या भएको बताएका छन् । जस्ट राइट फर चिल्डेन इन नेपालद्वारा बिहीवार विराटनगरमा आयोजित ‘बाल विवाह विरुद्ध प्रतिवद्धता पत्रमा हस्ताक्षर’...