दाउन्ने सडक वर्षाको कहर, यात्राको सास्ती, हवाई मार्गको सहारा
नवलपरासी पश्चिम।दाउन्ने सडक खण्ड अहिले यात्रु र चालक दुवैको पीडाको केन्द्र बनेको छ। पानी नपरे धुलो, पानी परेपछि हिलो—यही दुर्दशाले दाउन्ने सडकको यात्रा झनै जोखिमपूर्ण बनाएको छ। पछिल्लो केही दिनदेखि...