गौरका मेयर र सांसद अमरेशबीच वाकयुद्धः सिंहको पुतला दहन
रौतहट, २५ फागुन । संघीय सांसद अमरेशकुमार सिंहको रौतहटको सदरमुकाम गौरमा पुतला दहन गरी प्रर्दशन भएको छ। सांसद सिंहले शुक्रवार सदनमा मेयर शम्भु साहविरुद्द गैर जिम्मेवारीपूर्ण अभिव्यक्ति दिएको भन्दै उनको...