प्रसिद्ध तीर्थस्थल पाथीभरामा डिजिटल माध्यमबाट भेटी चढाउने व्यवस्था
ताप्लेजुङ ।ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा भक्तजनहरूले अब डिजिटल माध्यमबाट भेटी चढाउन पाउने भएका छन् । लक्ष्मी सनराईज बैंक ताप्लेजुङसँगको सहकार्यमा पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा आउने भक्तजनले डिजिटल माध्यमबाट...