आईपीएलको क्लोजिङ सेरोमोनीमा ‘अपरेशन सिन्दुरको जश्न’ मनाइने
नयाँदिल्ली, १४ जेठ । भारतले पाकिस्तान बिरूद्द मे ७ मा ‘अपरेशन सिन्दूर’ गरेको थियो । जसको उद्देश्य पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा स्थापित आतंकवादीहरूको लुकेर बस्ने ठाउँलाई ध्वस्त बनाउनु थियो।...