साफ यु–१७ च्याम्पियनसिपः नेपाल र बङ्गलादेश भिड्दै
काठमाडौँ, ११ भदौ । दक्षिण एसियाली फुटबल महासङ्घ ९साफ० १७ वर्षमुनिका महिला सम्मिलित प्रतियोगिता ९यु–१७० च्याम्पियनसिपअन्तर्गत आज नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार खेल आज अपराह्न २ः४५ बजे...