एनपीएलको उद्घाटन खेलमा काठमाडौँ विजयी, जनकपुर ५ विकेटले पराजित
काठमाडौँ । काठमाडौँ गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा विजयी शुरुवात गरेको छ । उद्घाटन खेलमा काठमाडौँ गोर्खाजले जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गरेर विजयी शुरुवात गरेको हो...