एनपीएल २०२५ पहिलो साता : नयाँ स्टार खेलाडीको चमक, ब्याटिङ र बलिङमा कसको दबदबा ?
काठमाडौ । नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ को दोस्रो सिजन सुरु भएसँगै नेपाली क्रिकेटले नयाँ रोमाञ्चक अध्याय पाएको छ। यसपटक सटचल्लिसभन्दा बढी विदेशी स्टार खेलाडी मैदानमा छन्। विदेशी अनुभव र...