इतिहासकै ठुलो मात्रामा कोकिन अष्ट्रेलियामा पक्राउ, २.३ टनको मुल्य ५०० मिलियन
सिडनी । अस्ट्रेलियाली प्रहरीले डुङ्गा दुर्घटनापछि ५०० मिलियन अमेरिकन डलर मुल्य बराबर कोकिन बरामद गरेको छ । अष्ट्रेलियाली प्रहरीले क्वीन्सल्याण्डको तटमा एक टुक्रा डुङ्गाबाट २.३ टन कोकिन बरामद गरेको अधिकारीहरूले...