‘सनम तेरी कसम’काे पुनः रिलिजकाे ४ दिनमै दोब्बर कमाइ, सिक्वेल पनि बन्ने
मुम्बई । हर्षवर्धन राणे र पाकिस्तानी अभिनेत्री मावरा होचनको रोमान्टिक फिल्म ‘सनम तेरी कसम’ को सिक्वेलको धेरै माग रहेको छ, जसले पुनः रिलिजपछि बक्स अफिसमा ठूलो कलेक्सन गरिरहेको छ ।...