संसद्लाई प्रधानमन्त्री ओलीको विश्वास: जनतामा उत्पन्न उत्साहलाई मर्न दिइने छैन- (पूर्णपाठ सहित)
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा उत्पन्न उत्साहलाई मर्न नदिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मतको प्रस्ताव प्रस्तुत गर्दै सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले सरकारले राष्ट्रिय गौरवका आयोजनालाई तीव्रता...