प्रधानमन्त्री ओली अस्वस्थ, अत्यावश्यक काम बाहेक भेटघाट बन्द
काठमाडाै । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । उनलाई सामान्य रुँघाखाेकी लागेकाे जनाउँदै अत्यावश्यकबाहेक कुनै पनि भेटघाट कार्यक्रम नराखिएकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ । उनी बालुवाटारमै आराम गरिरहेकाे...