१ सय ३ प्रकारका एन्टिबायोटिक प्रयोग नगर्न औषधि विभागको निर्देशन
काठमाडौँ, १ असोज । सरकारले एक सय तीन प्रकारका एन्टिबायोटिकको प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई निर्देशन दिएको छ । औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले एन्टिबायोटिकको प्रयोगलाई न्यूनीकरण गर्न र रोकथाम...