जसपाको थरुहट राष्ट्रिय समिति गठन
कैलाली, २८ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालको पहिचानमा आधारित थरुहट राष्ट्रिय समिति (सुदुरपश्चिम प्रदेश) गठन भएको छ । कैलालीको धनगढीमा सम्पन्न प्रदेशस्तरीय विस्तारित बैठकले जनक चौधरीको अध्यक्षतामा थरुहट राष्ट्रिय...