सुदूरपश्चिम
धनगढी, १ फागुन । नेकपा (एमाले) कैलाली जिल्लाको ९औं जिल्ला अधिवेशन आगामी फागुन ६ र ७ गते हुँदैछ । उक्त अधिवेशनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नु हुने भएको...