भट्टराईको काव्यकृति ‘मञ्जरी’ लोकार्पित हुँदै
काठमाण्डौ । पत्रकार एवम् स्रष्टा तथा झ्याउरे छन्द कविताकी अभियन्ता रेणुका भट्टराईको काव्यकृति ‘मञ्जरी’ लोकार्पित हुँदै छ । काव्यकृति यही साउन १७ गते बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गङ्गाप्रसाद...