समाज
काठमाडौँ, १७ साउन । धादिङको गणेशपुलमा तीनवटा ट्रक ठोक्किएको छ । प्रहरीका अनुसार मंगलबार बेलुकी धुनीबेसी नगरपालिका र थाक्रे गाउँपालिका बीचमा पर्ने गणेशपुलमा तीनवटा ट्रक एकापसमा ठोक्किँदा तीनजना घाइते भएका...