कुखुराको खोरमा पसेको चितुवा जंगलतर्फ भाग्यो
काठमाडौँ, ७ भदौ । कीर्तिपुरस्थित कुखुराको खोरमा छिरेको चितुवा भागेको छ । कीर्तिपुर नगरपालिका–४, मच्छेगाँउस्थित रसुवाका पुण्यप्रसाद तामाङको कुखुरा फार्ममा बिहीबार बिहान पसेको चितुवा भागेको हो । चितुवाको आक्रमणबाट तामाङ...