समाज
काठमाडौँ, २४ भदौ । धनकुटामा १६ वर्षीया किशोरीको बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । प्रहरीका अनुसार गएको आइतबार दिउँसो किशोरीलाई डरत्रास देखाई आफ्नै घरको कोठामा लगेर बलात्कार गरेको आरोपमा शनिबार...