दमाम उडेको नेपाल एयरलाइन्सको जहाज बीच बाटोबाटै फर्कियो
काठमाडौँ, ८ असोज । काठमाडौँबाट साउदी अरबको दमामका लागि उडेको नेपाल एअरलाइन्सको जहाज बीच बाटोबाटै काठमाडौँ फर्किएको छ । बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको आरए४१२ नम्बरको जहाज करिब एक...