आज दसैँको दोस्रो दिन, ब्रह्मचारिणीको पूजा गरिँदै
काठमाडौँ, २९ असोज । नेपालीहरुको महान चाड बडादसैँको आज दोस्रो दिन, देवीमन्दिर तथा शक्तिपीठहरूमा माता भगवती ब्रह्मचारिणीको पूजा गरी मनाइँदै छ । ब्रह्मचारिणीदेवीलाई बह्म विद्या शक्तिकी माताको रुपमा पूजा गर्ने...