समाज
काठमाडौँ, १८ कार्तिक । कर्णाली प्रदेशका सभामुख र उपसभामुख चढेको सवारी बागलुङमा दुर्घटना भएको छ । प्रहरीका अनुसार कर्णाली प्रदेशकी सभामुख नन्दा गुरुङ र उपसभामुख यसोधा न्यौपाने चढेको गाडी बागलुङमा...