चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा कडाइ
चितवन, २३ कार्तिक । चितवन राष्ट्रिय निकुञ्जले चाडपर्वका समयमा चोरीसिकारी हुनसक्ने भन्दै सुरक्षा व्यवस्थामा कडाइ गरेको छ । निकुञ्जले चाडपर्वमा विशेष सुरक्षा व्यवस्था मिलाएको हो । दशैँअघिदेखि नै निकुञ्जले सुरक्षामा कडाइ...