टेलिकमद्वारा एक महिनासम्म निःशुल्क डाटा उपलब्ध
काठमाडौँ, २६ मंसिर । नेपाल टेलिकमले एनटी फाइबर प्रविधिमार्फत ५० एमबीपीएस स्पिडको निःशुल्क डाटा उपलब्ध गराउन भएको छ । टेलिकमले टेलिफोन सेवा मात्र प्रयोग गरिरहेका सेवाग्राहीलाई ५० एमबीपीएस स्पिडको निःशुल्क डाटा...