समाज
काठमाडौँ, १ माघ । स्याङ्जाको कालीगण्डकी–७ आँधीमुहान ड्यामको भित्री सडक खण्डमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार कालीगण्डकी जयपतेबाट रिडी गइरहेका ग १ ख ४१५०...