बलात्कारको कसुरमा काठमाडौँ जिल्ला अदालतका अधिकृत पक्राउ
काठमाडौँ, २ फागुन । बलात्कारको कसुरमा काठमाडौँ जिल्ला अदालतका एक अधिकृत पक्राउ परेका छन् । ललितपुर प्रहरीका अनुसार काठमाडौँ जिल्ला अदालतका शाखा अधिकृत गोपाल गजमेरलाई पक्राउ गरेको हो । गजमेरले...