मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु
विराटनगर, ८ फागुन । विराटनगर महानगरपालिका–३ स्थितमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बुढीगंगा गाउँपालिका–१ की ६० वर्षीया धनमाया खतिवडाको मृत्यु भएको हो छिन्...