वडा कार्यालयभित्र एक युवती मृत भेटिइन्
धनगढी, १३ फागुन । कञ्चनपुरको भीमदत्त नगरपालिकाको एक वडा कार्यालयभित्र युवती मृत फेला परेकी छिन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका भीमदत्त नगरपालिका–१८ को वडा कार्यालयको सभाहलभित्र एक युवती झुण्डिएको अवस्थामा...