हेलिकप्टरद्वारा हिउँमा अलपत्र परेका ८ जनाको उद्धार
जुम्ला, २४ फागुन । जुम्लामा हिउँमा फसेर अलपत्र परेका आठ जनाको हेलिकप्टरबाट उद्धार भएको छ । तातोपानी गाउँपालिका–४ गिडिदहको शिरान बजेडी पाटनमा फसेकाहरूलाई पालिका र प्रशासनको पहलमा कर्णाली प्रदेश सरकारको...