समाज
काठमाडौँ, ७ चैत । काठमाडौँ उपत्यकासहित देशका केही भू–भागमा वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकामा केही घण्टादेखि मेघगर्जनसहित वर्षा भइरहेको छ । काठमाडौंमा आज दिनभर मौसम बदली हुनेछ । पानी भने...