सांसदहरूले उठाएको प्रश्नमा सरकारलाई सभामुखको रुलिङ
काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन सम्बन्धित मन्त्री र सरकारलाई रुलिङ गरेका छन् । बु्धबारको बैठकमा विभिन्न दलका सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्...