सिमलताल दुर्घटनास् बेपत्ता बस र यात्रुको खोजीमा चीनसँग सहयोग माग्दै सरकार
काठमाडौं । गत असार २८ गते आएको बाढीका कारण नारायणघाट मुग्लिन सडक अन्तर्गत चितवनको सिमलतालमा पहिरोले बगाएर बेपत्ता रहेका दुई बस र यात्रुको खोजीका लागि चीनलाई अनुरोध गरिने भएको छ...