परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेकी छन् । भारतको पाँच दिने औपचारिक भ्रमणमा रहेकी राणाले भारतीय समकक्षी एस जयशंकरसँग सोमबार भेटवार्ता गरेकी हुन् ।...