समाजवादी मोर्चाले चैत १५ गते प्रदर्शन गर्ने
काठमाडौं । समाजवादी मोर्चाले आगामी चैत १५ गते काठमाडौंमा विरोध प्रदर्शनसहितको सभा गर्ने निर्णय गरेको छ । हिजो(मंगलबार) नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले देशलाई प्रतिगमनतर्फ लैजाने...