मिर्गौलापीडित पत्रकार दियालीलाई श्रेष्ठले दिए एक लाख सहयोग
काठमाडौँ। देवेन्द्र गौतम पत्रकारिता पुरस्कारबाट पुरस्कृत शम्भु श्रेष्ठले आफूले पाएको पुरस्कार रकम मिर्गौलापीडित पत्रकार पिबी दियालीलाई प्रदान गरेका छन् । रोटरी क्लब अफ काठमाडौं बेष्टसँगको सहकार्यमा मंगलबार वीर अस्पतालमा पुगेर...