रवि लामिछाने शुक्रबार चितवन जाँदै, आफूले गरेका कामको हिसाबकिताब देखाउने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवनमा सार्वजनिक सुनवाइ गर्न लागेका छन् । शुक्रबार चितवनको इच्छाकामनास्थित थकाली समाज भवनमा मतदातासँग तेस्रो सार्वजनिक सुनुवाइ गर्ने भएका छन्...