राजनीतिक परिवर्तनका लागि असाधारण योगदान गरेका एमाले र कांग्रेसले डेमोक्रेसी मर्न दिँदैनन्- प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र नेपाली कांग्रेसले लोकतन्त्र मर्न नदिने बताएका छन् । काठमाडौंमा कोप २९ सम्मेलनको पूर्वसन्ध्यामा शनिबार वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु...