आज कुन दिशामा फर्केर लगाउने भाइटीका ?
काठमाडौं । भाइटीकाको शुभ साइत ११ः३७ बजे रहेको छ । यो वर्षको भाइटीकामा टीका लगाइमाग्ने दाजुभाइ पश्चिम र लगाइदिने दिदीबहिनी पूर्व फर्किनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीले...