समाज
काठमाडौं । नेपाली कांग्रेसको स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिले बैठक बस्दैछ । बैठक दिउँसो ३ बजे पार्टी कार्यालय सानेपामा बस्ने भएको हो । समिति सदस्य जीवन परियारले बैठकमा स्थानीय...