विकसित देशले गरेका जलवायु परिवर्तनका प्रतिवबद्धता पूरा गर्न राष्ट्रपति पौडेलको जोड
बाकु, अजरबैजान । राष्ट्रपति रामचन्द्र पौडेलले सबै विकसित मुलुकहरुलाई जलवायु परिवर्तनका असरहरु सम्बोधन गर्न व्यक्त गरिएका आफ्ना प्रतिबद्धताहरु पूरा गर्न आग्रह गरेका छन् । अजरबैजानको बाकु सहरमा कात्तिक २६ गतेबाट...