कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएका छन्। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार मंसिर २४ गते बिहान ९ बजे बूढानीलकण्ठस्थित निवासमा बस्ने गरी सभापति देउवाले कार्यसम्पादन...