एकीकृत समाजवादीले आज केन्द्रीय सदस्यहरूको कार्यविभाजन टुंग्याउने
काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय सदस्यहरूको कार्यविभाजन आज टुंग्याउने भएको छ । पार्टीका उपाध्यक्ष जगन्नाथ खतिवडाका अनुसार आज बस्ने बैठकमा अध्यक्ष माधव नेपाल र महासचिव घनश्याम भुसालले आफ्नो धारणा...