पार्टी सभापति देउवासँग कुनै असमझदारी छैन- कोइराला
धनगढी । नेपाली कांग्रेस नेता डा.शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग कुनै असमझदारी नभएको बताएका छन् । नेपाल प्रेस युनियन कैलालीद्वारा आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेता कोइरालाले यस्तो दावी...