श्रीलंकाका लागि सिफारिस राजदुत नेपाली अनुमोदित
काठमाडौं । श्रीलंकाका लागि प्रस्तावित राजदूत पूर्णबहादुर नेपालीलाई सर्बसम्मत रुपमा अनुमोदन भएका छन्। आइतबार बसेको संसदीय सुनुवाइ समितिकोबैठकले नेपालीलाई सर्वसम्मत अनुमोदन गरेको हो। समितिवाट अनुमोदन भए पछि अब राजदुत नेपालीलाई...