संघीयताबाट पछाडी फर्कने विषयले मुलुकलाई अन्धकार तर्फ लैजान्छ : गृहमन्त्री लेखक
काठमाडौं, २१ जेठ । गृहमन्त्री रमेश लेखकले संघीयताबाट पछाडी फर्कने विषयले मुलुकलाई अन्धकार तर्फ लैजाने बताएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिमा भएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन...