यौन शिक्षा दिने भन्दै किशोरीहरुको अगाडी आफै नाङ्गिने मदन राई दोषी ठहर
काठमाडौ । आफूले खुलाएको फाउण्डेसनमा बसेर पढिरहेका बालिकाको अगाडी आफै नाङ्गिएर प्रस्तुत हुने मदन राई बाल यौन दुर्व्यवहारको आरोपमा दोषी ठहर भएका छन् । आफैंले स्थापना गरेको शुभद्रा मदन फाउण्डेसनमा...