काठमाडाैंमा सुरक्षाकर्मीलाई `हाई अलर्ट´मा रहन निर्देशन
काठमाडाैं । पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा काठमाडाैंमा राजावादीहरुले प्रदर्शन गर्ने भएपछि सुरक्षाकर्मीलाई हाई अलर्टमा रहन निर्देशन दिईएकाे छ । करिब ६ हजार राजावादीहरू सहभागी हुनसक्ने प्रहरीको आँकलन छ । प्रदर्शनलाई मध्यनजर...